प्राधिकरणका कार्यकारी प्रमुखद्वारा राजीनामा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्बोधन गरी बुझाइएको राजीनामापत्रमा उच्चस्तरीय राजनीतिक सहमति एवम् पछिल्लो दिनमा देखिएको असहज अवस्थाका कारण आफूले पदबाट हट्ने निर्णय गरेको उल्लेख छ । विसं २०७१ मङ्सिर १३ गते प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त हुनुभएका काफ्लेको कार्यकाल तीन महिना … Continue reading प्राधिकरणका कार्यकारी प्रमुखद्वारा राजीनामा